You are viewing the translated version of उपभोक्ता समुहको विधानमा समावेश हुनु पर्ने कुराहरु.
(नियम २७ को उपनियम (३) सँग सम्बन्धित)
उपभोक्ता समुहको विधानमा समावेश हुनु पर्ने कुराहरु
१. उपभोक्ता समूहको नाम, ठेगानाः–
२. उपभोक्ता समूहको उद्देश्यः–
३. उपभोक्ता समूहको छापः–
४. उपभोक्ताहरुको नाम, थर र वतनः–
५. उपभोक्ता कमूहको क्षेत्रभित्र रहने घरधुरी संख्याः–
६. उपभोक्ता समूहको अनुमानित जनसंख्याः–
७. उपभोक्ता समूहको काम, कर्वव्य र अधिकारः–
८. उपभोक्ता समितिको गठन विधिः–
९. उपभोक्ता समितिका पदाधिकारीहरुको नामावलीः–
१०. उपभोक्ता समितिको काम, कर्तव्य र अधिकारः–
११. उपभोक्ता समितिको कार्याविधिः–
१२. वन अपराधलाई नियन्त्रण गर्न अपनाइने तरिकाहरुः–
१३. कार्ययोजना विपरित काम गर्ने उपभोक्ता समूहका सदस्यहरुलाई दिईने सजायहरुः–
१४. उपभोक्ता समूहका सदस्यहरुलाई सजाय दिंदा पूरा गर्नु पर्ने कार्यविधिः–
१५. कोषको संचालन गर्ने तरिकाः–
१६. लेखापरीक्षण गर्ने तरिकाः–
१७. विविधः–